Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएको हुँ : छविलाल जोशी

आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएको हुँ : छविलाल जोशी

  • शुक्रवार, आश्विन ४ २०८१

  • 1.7K
    SHARES

  • आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएको हुँ : छविलाल जोशी

    काठमाडौं । छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०–५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।

    गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार रहेका उनले सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिलाई उक्त बयान दिएका हुन् । समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।

    1.png

    2.png


    शुक्रवार, आश्विन ४ २०८१०२:५९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij