Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाइ विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाइ विश्वासको मत

  • बुधवार, आश्विन २ २०८१

  • 492
    SHARES

  • कोशीका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाइ विश्वासको मत

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई तिहाइ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ। आज मत विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत र विपक्षमा १५ मत खसेको छ।

    कुल ९३ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा आज ८३ सदस्य उपस्थिति रहेकोमा नेकपा एकिकृत समाजवादीका २ जना सांसद मतदानमा सहभागी नै भएनन्।

    यसअघि मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिनुभएकोमा गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन विश्वासको मत लिनुपरेको हो।


    बुधवार, आश्विन २ २०८१०५:१९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij