Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

  • बुधवार, आश्विन २ २०८१

  • 941
    SHARES

  • दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

    उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो।


    बुधवार, आश्विन २ २०८१०४:५९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij