Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

  • सोमवार, भाद्र ३१ २०८१

  • 866
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो ।

    विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।


    सोमवार, भाद्र ३१ २०८१०१:५०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij