Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता

प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता

  • बिहिवार, भाद्र २७ २०८१

  • 379
    SHARES

  • प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ।

    आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको हो।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरुबिच संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। हिजो साँझका लागि राखिएको परिषद्को बैठक बस्दै नबसी स्थगन भएको थियो।

     


    बिहिवार, भाद्र २७ २०८१०२:३१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij