Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नवनिर्वाचत अमेरिकी राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

नवनिर्वाचत अमेरिकी राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

  • आइतवार, कार्तिक २३ २०७७

  • 1.3K
    SHARES

  • नवनिर्वाचत अमेरिकी राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जोय बाइडेन बधाई दिनुभएको छ । आज बिहानै ट्विट गर्दै ओलीले ऐतिहासिक जितका लागि बाइडेनसहित उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई दिनुभएको छ ।

    प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याउनुभएको छ ।

    डेमोक््रयाटिक पार्टीका उमेद्वार बाइडेनले रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।


    आइतवार, कार्तिक २३ २०७७०७:३६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij