Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपत्यका नदी किनारमा २० मिटर जग्गा छोड्नुपर्ने फैसलामा पन्तको रोष प्रकट

उपत्यका नदी किनारमा २० मिटर जग्गा छोड्नुपर्ने फैसलामा पन्तको रोष प्रकट

  • सोमवार, भाद्र २४ २०८१

  • 596
    SHARES

  • उपत्यका नदी किनारमा २० मिटर जग्गा छोड्नुपर्ने फैसलामा पन्तको रोष प्रकट

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद रघुजी पन्तले उपत्यका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने भन्ने सर्वोच्चको फैसलामा सहमत हुन नसकिने बताउनुभएको छ । उहाँले सर्वोच्चको उक्त फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गरेको पनि बताउनुभयो ।

    सोमबार प्रतिनिधिसभा बैठकको विशेष समय बोल्दै उहाँले यो निर्णयमाथि सरकार भ्याकेटमा तत्काल जानुपर्ने धारणा राख्नुभयो ।

    सांसद पन्तले उपत्यकाको मन्दिर र चिहान नदी किनारमा भएको भन्दै बागमती संस्कृति जोगाउने गरी सर्वोच्च अदालतले गर्ने फैसला मात्र स्वीकार गर्न सकिने बताउनुभयो ।


    सोमवार, भाद्र २४ २०८१०४:४०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij