Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सबै दलको सहमतिका आधारमा संविधान संशोधन गर्छौँ : गृहमन्त्री लेखक

सबै दलको सहमतिका आधारमा संविधान संशोधन गर्छौँ : गृहमन्त्री लेखक

  • मंगलवार, भाद्र १८ २०८१

  • 529
    SHARES

  • सबै दलको सहमतिका आधारमा संविधान संशोधन गर्छौँ : गृहमन्त्री लेखक

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गरिने बताउनु भएकोछ ।

    लेखकले आधारभूत विषयमा कुनै खालको प्रतिरोध नहुनेगरी सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्ने बताउनुभयो।

    आज प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री लेखकले अहिलेसम्मको अभ्यासका क्रममा देखिएका सरलता र जटिलताको समीक्षा गरेर मात्र सरकार संविधान संशोधनको बाटोमा अघि बढ्ने उल्लेख गर्नुभयो।

    एक वा दुई पार्टीको चाहानाले नभएर चरणबद्ध छलफल गरेर सबै राजनीतिक दलको सहमतीका आधारमा संशोधन गरीने उहाँको भनाई थियो।


    मंगलवार, भाद्र १८ २०८१०१:४७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij