Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक आज पनि बस्दै

कांग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक आज पनि बस्दै

  • शनिवार, कार्तिक २२ २०७७

  • 1.1K
    SHARES

  • कांग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक आज पनि बस्दै

    काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक आज पनि बस्ने भएको छ । बेठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बताइएको छ ।

    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्र र १४ औं महाधिवेशनलगायत समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

    लगातार दुई दिन बसेको बैठक टुंगोमा पुग्न नसकेपछि आज पनि बस्न लागेको हो ।


    शनिवार, कार्तिक २२ २०७७१२:४३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij