Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

  • बुधवार, भाद्र १२ २०८१

  • 562
    SHARES

  • प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त
    काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ ।
     
    राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उहाँलाई प्रधान सेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
     
    प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ। कार्यकाल समाप्त हुनु एक महिनाअघि उहाँ बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति हुनुहुन्छ ।
    asok-and-pravu-army_mWBVHISfzY.jpg
    senapati_Dp8QmVfAl7.jpg


    बुधवार, भाद्र १२ २०८१०२:१३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij