Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन सरकारले कुनै दबाब दिदैन : प्रधानमन्त्री

अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन सरकारले कुनै दबाब दिदैन : प्रधानमन्त्री

  • सोमवार, भाद्र १० २०८१

  • 353
    SHARES

  • अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन सरकारले कुनै दबाब दिदैन : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुन विपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गर्नुभएको छ ।

    जिल्ला प्रहरी परिसर,काठमाडौँको भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिनुभयो।

    अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

     


    सोमवार, भाद्र १० २०८१०३:५१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij