Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

तनहुँ बस दुर्घटनाका सबै शव भारत पठाइयो

तनहुँ बस दुर्घटनाका सबै शव भारत पठाइयो

  • शनिवार, भाद्र ८ २०८१

  • 573
    SHARES

  • तनहुँ बस दुर्घटनाका सबै शव भारत पठाइयो

    काठमाडौं। तनहुँ बस दुर्घटनाका मृतक सबै २७ जना यात्रुको शव भारत पठाइएको छ।शव लिन शनिबार आज दिउँसो चितवन आएको भारतीय सेनाको विशेष विमानमार्फत २५ वटा शव र दुई शव स्थलमार्ग हुँदै पठाइएको हो।

    भारतीय सेनाको विशेष विमानबाट भारतको महाराष्ट्र र स्थलमार्गबाट उत्तर प्रदेशको गोरखपुर पठाइएको चितवन प्रहरीले जनाएको छ । बसका चालक र सहचालकको शव स्थलमार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको हो।


    शनिवार, भाद्र ८ २०८१०५:३०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij