Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?

  • बुधवार, भाद्र ५ २०८१

  • 686
    SHARES

  • सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । स्थानीय बजारमा बुधबार आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला एक लाख ५३ हजार कायम भएको छ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ। मंगलबार प्रतितोला एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।
     
    यस्तै, चाँदीको मूल्य तोलामा १५ ले बढेको छ। मंगलबार प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ३५ निर्धारण भएको छ।


    बुधवार, भाद्र ५ २०८१०२:३३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij