Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री आरणु राणा र एस जयशङ्करबिच भेटवार्ता

परराष्ट्रमन्त्री आरणु राणा र एस जयशङ्करबिच भेटवार्ता

  • सोमवार, भाद्र ३ २०८१

  • 316
    SHARES

  • परराष्ट्रमन्त्री आरणु राणा र एस जयशङ्करबिच भेटवार्ता

    काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

    भारतीय विदेशमन्त्री एस जयशङ्करले आज दिउँसो मन्त्री डा.राणालाई स्वागत गर्नुभएको थियो। सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।

    भारतीय विदेशमन्त्री एस।जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुनेछ ।

     


    सोमवार, भाद्र ३ २०८१०४:३८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij