Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विक्रम बरालको ‘दुईतले फलामको खाटैमा’ बजारमा

विक्रम बरालको ‘दुईतले फलामको खाटैमा’ बजारमा

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.5K
    SHARES

  • विक्रम बरालको ‘दुईतले फलामको खाटैमा’ बजारमा

    काठमाडौँ । विक्रम बरालको स्वरमा ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । सुरज बिश्वकर्माको रचना एवं संगीत रहेको गीतमा परदेशीको पीडा र वेदनालाई समेटिएको छ ।

    परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता समस्याहरुलाई गीतमा समेटिएको छ । युवा पुस्ताका परदेशीका दुःखलाई गीतमा समेटिएको रचनाकार सुरज बिश्वकर्माले बताउनुभयो । उहाँ मकाउमा बसेर गीत लेखन र संगीतलाई निरन्तरता दिदै आउनु भएको छ ।

    गीत बिश्वकर्माले यूट्यूव च्यानलमार्फ्त सार्वजनिक गर्नुभएको छ । गीतको शब्द रचना र संगीत उनै सर्जक सुरज बिश्वकर्माले गर्नुभएको हो । संगीत संयोजन भने विनोद रसाइलीले गर्नु भएको छ ।

     

     

     


    शुक्रवार, कार्तिक २१ २०७७०४:३५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij