Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रमेश खरेलले दिए कुलमानविरुद्ध भ्रष्टाचारको प्रमाणसहित अख्तियारमा उजुरी

रमेश खरेलले दिए कुलमानविरुद्ध भ्रष्टाचारको प्रमाणसहित अख्तियारमा उजुरी

  • मंगलवार, श्रावण २९ २०८१

  • 908
    SHARES

  • रमेश खरेलले दिए कुलमानविरुद्ध भ्रष्टाचारको प्रमाणसहित अख्तियारमा उजुरी

    काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिनुभएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उहाँले उजुरी गर्नुभएको हो । खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको दाबी गर्नुभएको छ । कुलमानले विद्युत प्राधिकरणबाट विभिन्न समयमा मोटो रकम अपचलन गरेको उहाँको भनाइ रहेको छ ।


    मंगलवार, श्रावण २९ २०८१०३:०३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij