Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीले सोध्यो मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण

जनमत पार्टीले सोध्यो मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण

  • शुक्रवार, श्रावण २५ २०८१

  • 688
    SHARES

  • जनमत पार्टीले सोध्यो मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण

    काठमाडौं । मधेश प्रदेशमा मन्त्रीको संख्या २० पुर्‍याएको विषयमा जनमत पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण सोधेको छ ।

    साउन २२ मा मुख्यमन्त्री सिंहले ५ राज्यमन्त्री थपेका थिए । यससँगै मन्त्रिपरिषद् २० सदस्यीय भएपछि मुख्यमन्त्री र उनको दल जनमत पार्टीको चर्को आलोचना भइरहेको छ ।

    आलोचना हुन थालेपछि जनमतले मुख्यमन्त्री सिंहलाई आज स्पष्टीकरण सोधेको हो । जनमतका प्रवक्ता डा. शरदसिंह यादवले पार्टीसँग समन्वय नगरी राज्यमन्त्री थपेकाले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको जानकारी दिएका छन् ।

     


    शुक्रवार, श्रावण २५ २०८१०३:५६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij