Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कर्णालीका मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिने

  • आइतवार, श्रावण २० २०८१

  • 750
    SHARES

  • कर्णालीका मुख्यमन्त्री कँडेलले भोलि  विश्वासको मत लिने

    काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोलि विश्वासको मत लिनुहुने भएको छ। उहाँले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो।

    पहिलोपटक गत वैशाख १३ गते पहिलो पटक संसदबाट विश्वासको मत पाउनुभएको थियो। गत असारमा केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो।

    कँडेलले नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठनको तयारी गर्नुभएको हो। उहाँले संविधानको धारा १८८ को उपधारा(२)बमोजिम विश्वासको मत लिनुहुनेछ।


    आइतवार, श्रावण २० २०८१०२:५६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij