Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

एमालेले थप्यो १७ जना केन्द्रीय सदस्य, को को भए मनोनीत ?

एमालेले थप्यो १७ जना केन्द्रीय सदस्य, को को भए मनोनीत ?

  • बिहिवार, श्रावण १७ २०८१

  • 1.9K
    SHARES

  • एमालेले थप्यो १७ जना केन्द्रीय सदस्य, को को भए मनोनीत ?

    काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। आज बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो।

    मनोनीत हुनेहरुमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक),कुन्दन कुशवाह(रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) रहनु भएको छ।

    त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनु भएको पोखरेलले जानकारी दिनुभयो।


    बिहिवार, श्रावण १७ २०८१०५:०३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij