Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

एमालेले तोक्यो सातै प्रदेशमा नयाँ ईन्चार्ज, कुन प्रदेशमा को ?

एमालेले तोक्यो सातै प्रदेशमा नयाँ ईन्चार्ज, कुन प्रदेशमा को ?

  • बिहिवार, श्रावण १७ २०८१

  • 1.9K
    SHARES

  • एमालेले तोक्यो सातै प्रदेशमा नयाँ ईन्चार्ज, कुन प्रदेशमा को ?

    काठमाडौं। नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ। बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिनु भएको छ।

    बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको हो ।

    यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको महासचिव पोखरेलले बताउनुभयो ।


    बिहिवार, श्रावण १७ २०८१०४:५८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij