Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

  • बिहिवार, श्रावण १७ २०८१

  • 1.3K
    SHARES

  • एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

    काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।

    उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो। बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हाल्नु भएको थियो।

    त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो।


    बिहिवार, श्रावण १७ २०८१०४:५४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij