Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

  • बिहिवार, श्रावण १७ २०८१

  • 366
    SHARES

  • एमाले सचिवालय बैठक जारी

    काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बसेरा होटेलमा एमाले सचिवालय बैठक सुरु भएको हो । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाइएको छ ।

    ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्न्ुभयो, ‘त्यसबाहेक समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुन्छ ।’

    यसअघि,प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गर्नुभएको थियो ।

    आज बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गर्नुभएको हो ।

     


    बिहिवार, श्रावण १७ २०८१०१:२६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij