Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

  • बुधवार, श्रावण ९ २०८१

  • 596
    SHARES

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ ।

    आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको विमान दुर्घटनामा परेको हो।

    जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । जहाजमा आगो लागेको छ । विमानस्थलमा धुवाँ उडिरहेको देखिन्छ ।

    अहिले जहाजमा लागेको आगो निभाउने काम भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


    बुधवार, श्रावण ९ २०८१११:५४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij