Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

पूर्वमन्त्रीले बिर्सिए घुस दिनेलाई पनि कारबाही हुने कुरा, भन्छन्, मैले ५ हजार घुस दिएर आएँ...

पूर्वमन्त्रीले बिर्सिए घुस दिनेलाई पनि कारबाही हुने कुरा, भन्छन्, मैले ५ हजार घुस दिएर आएँ...

  • आइतवार, श्रावण ६ २०८१

  • 624
    SHARES

  • पूर्वमन्त्रीले बिर्सिए घुस दिनेलाई पनि कारबाही हुने कुरा, भन्छन्, मैले ५ हजार घुस दिएर आएँ...

    काठमाडौं। पूर्ववन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले घुस लिने र दिने दुबैलाई कारबाही हुने कुरा बिर्सिनु भएको छ ।

    आज जारी प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै जसपाका सांसद समेत रहनुभएका महतोले आफूले हिजो शिक्षा मन्त्रालय अन्तर्गत पर्ने सानोठिमीमा काम गराउनको लागि ५ हजार घुस दिएको बताउनुभएको हो।

    महतोले देशमा भ्रष्टाचार र बिचौलियाले तलैसम्म जरो गाडेको बताउनु भयो । नेपालको संविधानमा घुस लिने र दिने दुबैलाई कारबाही हुने स्पष्ट व्यबस्था रहेको छ।

     


    आइतवार, श्रावण ६ २०८१०५:२१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij