Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केपी ओलीविरुद्ध उठाएका मुद्दामा ब्याक हटिदैन : विश्वप्रकाश शर्मा

केपी ओलीविरुद्ध उठाएका मुद्दामा ब्याक हटिदैन : विश्वप्रकाश शर्मा

  • शनिवार, श्रावण ५ २०८१

  • 2.8K
    SHARES

  • केपी ओलीविरुद्ध उठाएका मुद्दामा ब्याक हटिदैन : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूहरुले उठाएको मुद्दामा सहकार्य गरेपनि मौन नबस्ने बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीको बिषयमा आफूहरुले उठाएको मुद्दा कांग्रेसले नथन्काउने बताउनुभयो ।

    नयाँ सरकार बनेर नेपाललाई नविन सम्भावनातिर लैजान दुई ठूला दल मिलेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्ष स्वर कमजोर हुन्छ कि भन्ने आम बौद्धिक वर्गमा चिन्ता छ। मैले यहाँ भन्नुपर्छ माओवादी खरो ढंगले नै प्रतिपक्षको रुपमा प्रस्तुत हुन्छ। रास्वपाले पनि बन्नुपर्छ।


    शनिवार, श्रावण ५ २०८१०२:११:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij