Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ताबाट बाहिरिएसँगै प्रचण्ड माधवको पार्टी कार्यालयमा...

सत्ताबाट बाहिरिएसँगै प्रचण्ड माधवको पार्टी कार्यालयमा...

  • मंगलवार, श्रावण १ २०८१

  • 1.6K
    SHARES

  • सत्ताबाट बाहिरिएसँगै प्रचण्ड माधवको पार्टी कार्यालयमा...

    काठमाडौं । नयाँ सरकार गठन भएसँगै समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छन् ।

    आगामी दिनमा मिलेर जानेबारे साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरू छलफलमा जुटेका हुन् ।

    एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समीक्षा हुने जनाइएको छ ।

    प्रचण्ड नेतृत्वको सरकार शुक्रबार ढलेर ओलीको नेतृत्वमा आइतबार नयाँ गठन भएको थियो ।


    मंगलवार, श्रावण १ २०८१०४:४८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij