Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

  • मंगलवार, श्रावण १ २०८१

  • 1.1K
    SHARES

  • राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणका लागी राष्ट्रपतिकहाँ पुगेका तीन विधेयक उहाँले आज प्रमाणीकरण गर्नुभएको हो।

    संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।a.jpg

     


    मंगलवार, श्रावण १ २०८१०४:३०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij