Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

संघिय संसदका दुवै सदनको बैठक बस्दै

संघिय संसदका दुवै सदनको बैठक बस्दै

  • सोमवार, आषाढ ३१ २०८१

  • 569
    SHARES

  • संघिय संसदका दुवै सदनको बैठक बस्दै

    काठमाडौं। आज सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछन्। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ।

    यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजेका लागि बोलाइएको सचिवालयले जनाएको छ। सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन।


    सोमवार, आषाढ ३१ २०८१०८:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij