Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक फेरि सारियो

प्रतिनिधि सभाको बैठक फेरि सारियो

  • आइतवार, आषाढ ३० २०८१

  • 1.1K
    SHARES

  • प्रतिनिधि सभाको बैठक फेरि सारियो

    काठमाडौं । प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ ।

    सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभएको छ ।

    यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान ११ः३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३ः१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको महासचिव पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ ।

    meeting_1YBblxeOiw.jpg

     


    आइतवार, आषाढ ३० २०८१०५:०७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij