Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज कति बढ्यो सुनको मूल्य ?

आज कति बढ्यो सुनको मूल्य ?

  • बुधवार, कार्तिक १९ २०७७

  • 1.2K
    SHARES

  • आज कति बढ्यो सुनको मूल्य ?

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको सुन नौ सयले बढेर ९६ हजार तीन सय पुगेको हो ।

    आज चाँदीको मूल्य १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ । चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको छ ।


    बुधवार, कार्तिक १९ २०७७०२:१३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij