Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

  • सोमवार, आषाढ २४ २०८१

  • 505
    SHARES

  • लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौं। लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ।

    आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।

    सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

     


    सोमवार, आषाढ २४ २०८१०६:३६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij