Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नेकपा एसले तोक्यो तत्काललाई पुरानै जिम्मेवारी

नेकपा एसले तोक्यो तत्काललाई पुरानै जिम्मेवारी

  • शनिवार, आषाढ २२ २०८१

  • 1.1K
    SHARES

  • नेकपा एसले तोक्यो तत्काललाई पुरानै जिम्मेवारी

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले अर्को व्यवस्था नहुञ्जेलसम्म पुरानै जिम्मेवारीलाई निरन्तरता दिने निर्णय गरेको छ।

    महाधिवेशनपछिको आज बसेको प्रथम केन्द्रीय कमिटीको बैठकले अर्को व्यवस्था नहुञ्जेलसम्म तत जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो।

    बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रारिम्भक समीक्षा गरेर भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

    बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। बैठकले भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने उहाँले बताउनुभयो।


    शनिवार, आषाढ २२ २०८१०५:३५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij