Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले सुटुक्क भेटे शेखर कोइराला, के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्डले सुटुक्क भेटे शेखर कोइराला, के भयो कुराकानी ?

  • शनिवार, आषाढ २२ २०८१

  • 4.5K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले सुटुक्क भेटे शेखर कोइराला, के भयो कुराकानी ?

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता शेखर कोइरालाबिच भेटवार्ता गर्नुभएको छ।आज प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ।

    प्रधानमन्त्री दाहालले कोइरालालाई फोन गरेर भेट्न बोलाउनु भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो।

    थपलियाले भन्नुभयो,‘प्रधानमन्त्रीले नै फोन गरेर बोलाउनुभएपछि उहाँ बिहान एक्लै जानुभयो,उहाँहरुबिच करिब १५ मिनेट भेटवार्ता भएको हो।’ यद्यपी उहाँहरुबिचमा भएको कुराकानी भने सार्वजनिक नभएको उहाँले बताउनुभयो।


    शनिवार, आषाढ २२ २०८१०५:३०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij