Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको बैठक आह्वान, यस्तो छ कार्यसूची..

कांग्रेस संसदीय दलको बैठक आह्वान, यस्तो छ कार्यसूची..

  • बिहिवार, आषाढ २० २०८१

  • 921
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक आह्वान, यस्तो छ कार्यसूची..

    काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। शनिबार दिउँसो ३ बजे बस्ने गरी दलको बैठक बोलाएको कांग्रेसले जनाएको छ।

    बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ। बैठकमा नेकपा एमालेसँग सत्ता समीकरणका लागि भएको पछिल्लो सहमतिपछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने छ।

    कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समिति बैठकले एमालेसँग सोमबार मध्यरातमा भएको सहमति अनुमोदन गरेको थियो ।


    बिहिवार, आषाढ २० २०८१०२:४४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij