Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

ओली–प्रचण्डको एकाबिहानै गोप्य भेटवार्ता

ओली–प्रचण्डको एकाबिहानै गोप्य भेटवार्ता

  • सोमवार, आषाढ १७ २०८१

  • 1.3K
    SHARES

  • ओली–प्रचण्डको एकाबिहानै गोप्य भेटवार्ता

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच आज विहानै भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न ओली आज बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको हो ।

    गत शनिबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ।

    सत्ता समीकरण नै फेरिने हल्ला चलेसँगै नेताहरुबिच राजनीतिक भेटघाट बाक्लिएको छ। हिजो मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो।


    सोमवार, आषाढ १७ २०८१०९:५६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij