Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘प्रधानमन्त्रीलाई सानातिना नियुक्ति र सरुवा–बढुवातिर नअल्झिन भनेको छुँ’

‘प्रधानमन्त्रीलाई सानातिना नियुक्ति र सरुवा–बढुवातिर नअल्झिन भनेको छुँ’

  • आइतवार, आषाढ १६ २०८१

  • 1.0K
    SHARES

  • ‘प्रधानमन्त्रीलाई सानातिना नियुक्ति र सरुवा–बढुवातिर नअल्झिन भनेको छुँ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सानातिना नियुक्ति र सरुवा–बढुवातिर नअल्झिन भनेको बताउनुभएको छ ।

    पार्टीको कृषि तथा सहकारी विभागले गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नीतिगत सुधारका लागि ठोस छलफल गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, हामी सानातिना नियुक्ति सरुवा बढुवातिर अल्झियौँ । पोलिसी म्याटरमा छलफलमा जाऊँ । कुन क्षेत्रमा कस्ता सुधार आवश्यक छ । मैले पनि भन्न पाएको छैन । अरू साथीहरूसँग पनि छलफल गरौँ । कुन क्षेत्रमा कस्ता सुधार ? कस्ता नीति र कस्ता कदम लिन आवश्यक छ, त्यसमा छलफल गरौँ।’

     


    आइतवार, आषाढ १६ २०८१०५:५६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij