Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न सरकारले दिएको निर्देशन आपत्तिजनक’

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न सरकारले दिएको निर्देशन आपत्तिजनक’

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.9K
    SHARES

  • ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न सरकारले दिएको निर्देशन आपत्तिजनक’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ न नलेख्न सरकारले मतहातका निकायलाई दिएको निर्देशन आपत्तिजनक भएको बताएको बताएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको यो कदम संविधानको मर्मविरोधी रहेका कारण ठाडै अस्वीकार गर्ने बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर ट्विट गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीमाथि जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता भनि प्रश्नसमेत गरेका गर्नुभएको छ ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालझ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ’, उहाँले लेख्नुभएको छ, ‘जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ? होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ !’

    Capture.PNG

     


    मंगलवार, कार्तिक १८ २०७७०१:४८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij