Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

बजेटमाथिको छलफल मंगलबार सकिंदै

बजेटमाथिको छलफल मंगलबार सकिंदै

  • मंगलवार, आषाढ ४ २०८१

  • 520
    SHARES

  • बजेटमाथिको छलफल मंगलबार सकिंदै

    काठमाडौं। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ ।

    आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुँदैछ ।

    मंगलबार मन्त्रालयगत छलफल सकिएपछि भोलिबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने सम्भावित कार्यसूची छ ।

    बुधबार, बिहीबार र शुक्रबार सम्बन्धित मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । शुक्रबार नै बजेट पारित गर्ने संसदीय क्यालेन्डर छ ।

    गत जेठ १५ गते अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको लागि बजेट ल्याउनु भएको थियो ।


    मंगलवार, आषाढ ४ २०८११२:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij