Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

  • सोमवार, जेठ २१ २०८१

  • 367
    SHARES

  • प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

    काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ।

    आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० पेश गर्नुभएको हो ।

    त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभएको छ।

    बैठकमा अहिले आर्थिक वर्ष २०८१÷८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।


    सोमवार, जेठ २१ २०८१०१:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij