Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको बैठक पनि बस्ने

राष्ट्रियसभाको बैठक पनि बस्ने

  • सोमवार, जेठ २१ २०८१

  • 254
    SHARES

  • राष्ट्रियसभाको बैठक पनि बस्ने

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक मध्याह्न सवा १२ बजेका लागि बोलाइएको छ ।

    आजको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल हुने जारी रहने जनाइएको छ ।


    सोमवार, जेठ २१ २०८१०७:५९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij