Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल नियुक्त

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल नियुक्त

  • बिहिवार, जेठ १७ २०८१

  • 634
    SHARES

  • राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल नियुक्त
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त हुनुभएको छ । 
     
    नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त हुनुभएको हो ।  अर्याल यस अघि  कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख हुनुहुन्थ्यो । 
     
    बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकाशमा गएपछि अर्याल सदस्य सचिव हुनुभएको हो ।
     
    यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परीक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकूल प्रविधिमैत्री बनाउन आफू लागिपर्ने बताउनुभएको छ । 


    बिहिवार, जेठ १७ २०८१०१:५६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij