Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गण्डकीका मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले लिए शपथ

गण्डकीका मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले लिए शपथ

  • बुधवार, जेठ १६ २०८१

  • 2.4K
    SHARES

  • गण्डकीका मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले लिए शपथ
     
     
    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो।
     
    पाण्डेसँगै दुई मन्त्रीले पनि  शपथ लिनुभएको छ । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिनुभएको हो ।
     
    गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।


    बुधवार, जेठ १६ २०८१०५:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij