Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिकःरेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड बजेट

बजेट सार्वजनिकःरेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड बजेट

  • मंगलवार, जेठ १५ २०८१

  • 442
    SHARES

  • बजेट सार्वजनिकःरेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड बजेट

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा रेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि केरुङ् काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्नुका साथै रेलमार्गको विकासका लागि तीन अर्ब ८८ करोड बजेट विनियोजन भएको बताउनुभएको हो ।


    मंगलवार, जेठ १५ २०८१०४:४९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij