Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिक : पर्यटन पूर्वाधार विकास गर्न ५ अर्ब ४६ करोड बजेट विनियोजन

बजेट सार्वजनिक : पर्यटन पूर्वाधार विकास गर्न ५ अर्ब ४६ करोड बजेट विनियोजन

  • मंगलवार, जेठ १५ २०८१

  • 339
    SHARES

  • बजेट सार्वजनिक : पर्यटन पूर्वाधार विकास गर्न ५ अर्ब ४६ करोड बजेट विनियोजन

    काठमाडौं। सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने जानकारी दिनुभएको हो।

     


    मंगलवार, जेठ १५ २०८१०४:०५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij