Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने कांग्रेसको चलखेल होः शंकर पोखरेल

सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने कांग्रेसको चलखेल होः शंकर पोखरेल

  • आइतवार, जेठ १३ २०८१

  • 428
    SHARES

  • सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने कांग्रेसको चलखेल होः शंकर पोखरेल

    काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिपक्षी कांग्रेसले सदनलाई बन्धक बनाएर वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनु भएको छ।

    आज झापामा आयोजित दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै पोखरेलले कांग्रेसकै कारण मुलुकमा अहिले राजनीतिक अन्योलको अवस्था सृजना भएको बताउनु भयो।

    उहाँले नेपाली कांग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको जिकिरसमेत गर्नुभयो।

    आफू सरकारमा पुग्नका लागि कांग्रेस संसदलाई बन्धक बनाउन लागि परेको भन्दै पोखरेलले संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको टिप्पणी गर्नुभयो।


    आइतवार, जेठ १३ २०८१०५:०१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij