Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कर्णालीका कृषि मन्त्री शाहद्वारा शपथ

कर्णालीका कृषि मन्त्री शाहद्वारा शपथ

  • बुधवार, जेठ ९ २०८१

  • 618
    SHARES

  • कर्णालीका कृषि मन्त्री शाहद्वारा शपथ
    काठमाडौं । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिनुभएको छ । बुधबार उहाँलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । 
     
    शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गर्नुभएको थियो । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राख्नुभएको थियो । 
     
    अहिले कँडेलले पुनः शाहीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।


    बुधवार, जेठ ९ २०८१०४:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij