Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बुटवलमा एम्बुलेन्सको ठक्करले एक जनाको मृत्यु, २ जना घाइते

बुटवलमा एम्बुलेन्सको ठक्करले एक जनाको मृत्यु, २ जना घाइते

  • आइतवार, जेठ ६ २०८१

  • 747
    SHARES

  • बुटवलमा एम्बुलेन्सको ठक्करले एक जनाको मृत्यु, २ जना घाइते

    काठमाडौं। एम्बुलेन्सको ठक्करबाट बुटवलमा एक महिलाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।

    अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ झ ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै दिएको ठक्करबाट पैदलयात्री बुटवल–११ देवीनगरकी ५६ बर्सिया कमला नेपालीको ज्यान गएको हो।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीदेखि बिरामी लिएर आएको एम्बुलेन्सको ठक्कर दिँदा सोही ठाउँका ५५ बर्सिया कमला नेपाली र ३५ बर्सिया झुपा ठटराई घाइते भएका छन्।

    घाइतेहरुको उपचार जारी रहेको छ भने एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


    आइतवार, जेठ ६ २०८१०९:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij