Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

जसपा विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

जसपा विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

  • बुधवार, जेठ २ २०८१

  • 2.2K
    SHARES

  • जसपा विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश
    काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
     
    अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्रले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
     
    न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै जेठ ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
     
    यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गर्नुभएको थियो।
    Supreme-court-1715777119.jpg


    बुधवार, जेठ २ २०८१०७:४१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij