Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सन्दीपको मुद्दामा बहस सकियो,केहिबेरमा फैसला आउने

सन्दीपको मुद्दामा बहस सकियो,केहिबेरमा फैसला आउने

  • बुधवार, जेठ २ २०८१

  • 981
    SHARES

  • सन्दीपको मुद्दामा बहस सकियो,केहिबेरमा फैसला आउने

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ। उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो।

    हिजोबाट सुरू भएको सुनुवाइलाई आज निरन्तरता दिइएको हो। हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। आज बिहान ११ बजेबाट बहस सुरू भएको थियो। अब आजै फैसला सुनाउने अदालतको तयारी छ ।


    बुधवार, जेठ २ २०८१०३:४९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij