Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जीबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही

जीबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही

  • आइतवार, बैशाख ३० २०८१

  • 747
    SHARES

  • जीबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही

    काठमाडौं । सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल सकिएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा आइतबार बिहान भएको छलफलमा सरकारको नीति तथा कार्यक्रम र संसदीय छानबिन समितिबारे छलफल भएको थियो ।

    छलफलमा कांग्रेसले संसदीय समिति छानबिनको अडान कायमै राखेको थियो । सभामुखसँगको छलफलपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भीर भएको भन्दै अब प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

    शाहीले शनिबार चितवनमा पुगेर सहकारी ठग जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर बोलेको दाबी समेत गर्नुभयो ।

     


    आइतवार, बैशाख ३० २०८१०४:२०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij